राष्ट्रिय सभा निर्वाचन: बागमतीमा ७० प्रतिशत मत खस्यो

मकवानपुर । राष्ट्रिय सभा निर्वाचन अन्तरगत बागमतीमा दिउँसो १२ बजे सम्म २९८ जनाले मतदान गरेका छन् ।

विहान ९ बजेदेखी जारी मतदानमा बागमती प्रदेश सभा सदस्य, स्थानिय तहका प्रमुख र उपप्रमुखले मतदान गरिरहेका छन् ।

बागमतीका निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार १२ बजेसमा २९८ जनाले मतदान गरिसकेका छन् ।

जसमा प्रदेश सभा तर्फ महिला ३२ र पुरुष ४९ गरि जम्मा ८१ र स्थानीय तह तर्फ पुरुष १४७ र महिला ७० गरि जम्मा २१७ जनाले मतदान गरेका छन् ।

बागमती बाट २ जना राष्ट्रिय सभा सदस्य चुनिदैछन् ।

मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

समितिद्वारा मन्त्रालयलाई सात दिनभित्र प्रगति विवरण पेश गर्न निर्देशन

मकवानपुर । बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको ४५ औँ बैठक शुक्रबार बसेको छ । बैठकले समितिबाट यसअघि भएका निर्देशन, सुझाव तथा निर्णयहरूको...

बागमतीमा १ हजार ६५८ सवारी दुर्घटना, २८१ ले गुमाए ज्यान

मकवानपुर  । गत असारमा बागमती प्रदेशको चितवन जिल्लामा बस र माइक्रो ठोक्किँदा गर्भवती महिलासहित सात जनाको मृत्यु भयो । सोहि दुर्घटनामा १८ जना घाइते भए...

श्रम, रोजगार र यातायात क्षेत्रमा ‘जिरो टोलरेन्स’ लागू

मकवानपुर । बागमती प्रदेश सरकारले श्रम, रोजगार तथा यातायात क्षेत्रमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) नीति कडाइका...