मकवानपुर । कुनै समय समाजमा अत्यधिक डर, भ्रम र सामाजिक बहिष्कारसँग जोडिने एचआईभी संक्रमण अहिले विस्तारै सामान्य स्वास्थ्य अवस्थाको रुपमा स्वीकारिन थालिएको छ ।
आधुनिक उपचार पद्धति, जनचेतनाको वृद्धि र नियमित औषधि सेवनका कारण एचआईभी संक्रमित व्यक्तिहरु अहिले सामान्य जीवन...
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकारप्रति असन्तुष्टि जनाउँदै प्रदेशको अधिकार, संसदको स्वायत्तता र संघीयताको कार्यान्वयनका विषयलाई संसदमा प्रस्तुत गरेका छन् ।
सोमबारदेखि सुरु भएको बागमती प्रदेश सभाको बर्षे (बजेट) अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले संघीय...
मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको सुरुवात गरेको छ ।
विहीबारबाट सुरु भएको कार्यक्रम शनिबार सकिने जनाइएको छ ।
कैलाश २ मा अवस्थित कमलादेवी माविमा वडा २ का वडाध्यक्ष तथा सामाजिक विकास...
मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ८३ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष प्रदेशभर २७२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । तेस्रो त्रैमासिक समीक्षा...
मकवानपुर । बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको ४५ औँ बैठक शुक्रबार बसेको छ ।
बैठकले समितिबाट यसअघि भएका निर्देशन, सुझाव तथा निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै सम्बन्धित मन्त्रालय तथा मातहतका निकायलाई सात दिनभित्र प्रगति विवरण पेश गर्न...
मकवानपुर । वाग्मती प्रदेश सरकारका मन्त्रालयहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक बजेट सीमा (सिलिङ) अझै प्राप्त गर्न सकेका छैनन् ।
सरकारले जारी गरेको बजेट तर्जुमा निर्देशिकाले तोकेको समय सीमा नाघिसक्दा पनि विषयगत मन्त्रालयहरुले सिलिङ पाउन नसकेका...