राष्ट्रिय सभा निर्वाचन: बागमतीमा ७० प्रतिशत मत खस्यो

मकवानपुर । राष्ट्रिय सभा निर्वाचन अन्तरगत बागमतीमा दिउँसो १२ बजे सम्म २९८ जनाले मतदान गरेका छन् ।

विहान ९ बजेदेखी जारी मतदानमा बागमती प्रदेश सभा सदस्य, स्थानिय तहका प्रमुख र उपप्रमुखले मतदान गरिरहेका छन् ।

बागमतीका निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार १२ बजेसमा २९८ जनाले मतदान गरिसकेका छन् ।

जसमा प्रदेश सभा तर्फ महिला ३२ र पुरुष ४९ गरि जम्मा ८१ र स्थानीय तह तर्फ पुरुष १४७ र महिला ७० गरि जम्मा २१७ जनाले मतदान गरेका छन् ।

बागमती बाट २ जना राष्ट्रिय सभा सदस्य चुनिदैछन् ।

मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सिफारिस

सम्बन्धित खबर

भुटनदेवी मावि बन्यो शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो विद्यालय

मकवानपुर । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले सामुदायिक शिक्षा क्षेत्रमा ऐतिहासिक कदम चालेको छ। विद्यालयले आफ्नै आन्तरिक स्रोत परिचालन गर्दै निजी...

वन–कृषि मन्त्रालय मर्जमा बागमतीमा चर्कियो असन्तुष्टि

मकवानपुर  । गत मंगलबार बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को बैठकले १४ मन्त्रालयबाट ६ वटा मन्त्रालय...

बागमती सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका खनाल नियुक्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाल नियुक्त भएका छन् । विहिबार दिउँसो हेटौँडामा बसेको बागमती प्रदेश सरकारको...