स्मिता अर्जेल

मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरद्वारा १४० विद्यार्थीलाई झोला र खाद्यान्न वितरण

मकवानपुर  । मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत १४० जना विद्यार्थीलाई विद्यालय झोला तथा खाद्यान्न वितरण गरेको छ। साथै संस्थाले अभिभावकविहीन ११ जना विद्यार्थीको शैक्षिक अभिभावकत्व बहन गर्ने घोषणा गरेको छ। मकवानपुरगढी गाउँपालिका–२ मा आयोजित...

नीति तथा कार्यक्रम माथी छलफल

मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले सरकारका प्राथमिकता, विकास आयोजना, सामाजिक समावेशिता तथा पूर्वाधार विकासका विषयमा विभिन्न संशोधन र सुझाव प्रस्तुत गरेका छन् । सोमबार बसेको वाग्मती प्रदेश...

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्काे विरोध, माफी माग्न र राजीनामा दिनसम्मको माग

मकवानपुर । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर बागमती प्रदेशसभामा तीव्र विरोध भएको छ । प्रदेशसभा सदस्यहरुले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रिय हितविपरीत, आपत्तिजनक र नेपाली जनताको भावनामाथिको प्रहारको संज्ञा दिँदै संसदमार्फत खेद प्रस्ताव पारित गर्न, सार्वजनिक रुपमा माफी...

हेटौंडाका ढकाल ५ दिन देखि बेपत्ता

मकवानपुर । मकवानपुरका ३७ वर्षीय युवक ५ दिन देखि बेपत्ता भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ विकास टोलका सन्तोष ढकाल गत सोमबार (११ जेठ) देखि बेपत्ता भएका हुन् । परिवार स्रोतका अनुसार गत सोमबार उनी विहान करिब ११...

बागमतीमा १ हजार ६५८ सवारी दुर्घटना, २८१ ले गुमाए ज्यान

मकवानपुर  । गत असारमा बागमती प्रदेशको चितवन जिल्लामा बस र माइक्रो ठोक्किँदा गर्भवती महिलासहित सात जनाको मृत्यु भयो । सोहि दुर्घटनामा १८ जना घाइते भए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– ३ स्थित खहरे पुलमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात...

बागमतीमा ‘हेल्लो सियम डेस्क’ स्थापना गरिने

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा ‘हेल्लो सियम डेस्क स्थापना’ कार्यक्रम समेटेको छ । प्रदेशवासी नागरिकले भोग्नुपरेको समस्या, गुनासो र उजुरीलाई सुनुवाई गरी तत्काल सम्बोधन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा हेलो सियम डेस्क...

ताजा