मकवानपुर। सरकारले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत मकवानपुरमा करिब चौत्तिस हजार बढी बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ ।
सरकारले देशैभर गत विहिबार र शुक्रबार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको हो । सरकारले प्रत्येक वर्ष...
मकवानपुर । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउनका लागि अत्याधुनिक क्षमता भएको ५ थान मुद्रण मेसिन खरिद गरी स्थापनासमेत गरेको छ ।
उक्त एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा सवारी चालक अनुमति पत्र छाप्न...
मकवानपुर । बागमती प्रदेश सरकारले जेनजी आन्दोलन र विपद्बाट क्षति पुगेका संरचना पुनः निर्माण तथा व्यवस्थापनका लागि पुँजीगत तर्फको बजेट कटौती गरेको छ । प्रदेश सरकारले पुँजीगत तर्फका विभिन्न शीर्षकका योजनामा छुट्टाएको बजेट कटौती गरेर जेनजी आन्दोलनको क्षति र...