स्मिता अर्जेल

कैलाश गाउँपालिकाको नतीजा १८.९२ प्रतिशत मात्रै

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २८ जना ग्रेडेड भएका छन् । पालिका भित्र रहेका ६ वटा माध्यमिक विद्यालयबाट १४८ जना परीक्षामा सहभागी भएकोमा २८ जना (१८.९२) प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । पालिकाभित्र रहेको कमलादेवी...

नेपाल मोबाइल व्यवसायी महासंघको महाधिवेशनमा मकवानपुरबाट उम्मेद्वारी घोषणा

मकवानपुर । नेपाल मोबाईल व्यवसायी महासंघ (म्यान)को तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं  साधारणसभा आगामी  जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनको तयारीस्वरूप हेटौंडामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा मकवानपुरबाट विभिन्न पदमा उम्मेदवारी घोषणा गरिएको छ । महासंघका अनुसार...

सिस्नेरी दक्षिणकाली सडक खण्डमा ईभी घटना हुँदा ९ भारतीय नागरिक घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सोमबार राति...

कृषि संकट समाधान र सभामुख निर्वाचन शीघ्र गर्न समितिको माग

मकवानपुर । बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले कृषि क्षेत्रमा देखिएको मल तथा बीउबिजन अभावप्रति गम्भीर चासो व्यक्त गर्दै प्रदेश सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ । समितिको वैशाख २५ गते बसेको बैठकले किसानले भोगिरहेको समस्या...

वन–कृषि मन्त्रालय मर्जमा बागमतीमा चर्कियो असन्तुष्टि

मकवानपुर  । गत मंगलबार बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को बैठकले १४ मन्त्रालयबाट ६ वटा मन्त्रालय घटाउने निर्णय गरेको थियो । जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय रहने निर्णय...

मकवानपुरमा २८ हजारभन्दा बढीले दिए भूमिसम्बन्धी निवेदन

मकवानपुर । मकवानपुरमा भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या अझै जटिल बन्दै गएको देखिएको छ । जिल्लाभरबाट २८ हजार ८०१ जनाले भूमिहीन दलित सुकुमबासी समस्या समाधान आयोगसमक्ष निवेदन दिएका छन् । नापी कार्यालय मकवानपुरका प्रमुख तथा तत्कालीन आयोगका सदस्य...

ताजा